मिस वर्ल्डको हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा श्रृंखला भइन् पराजित (भिडियो सहित)

चीनमा भइरहेको मिस वल्र्ड २०१८ मा सहभागि श्रृंखला खतिवडा प्रतियोगिताको हेड टु हेड च्यालेन्जका दोस्रो राउन्डमा पराजित भएकी छिन् ।

मिस वर्ल्डको फाइनलमा सहभागी भइरहेकी श्रृंखला हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी थिइन । दोश्रो राउण्डमा उनी मिस सिंगापुर भेनिसा पेहसँग पराजित भएकी हुन् ।
उनी यो राउण्डमा पराजित भए पनि अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जितेर श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

हेर्नुहोस् भिडियो

 

Published On: Time : 12:17:16  49पटक हेरिएको

तपाईको प्रतिक्रिया