बिर्तामोड झापाका नविन गहतराजको अमेरिकाबाट आयो ”उड्दै छु'[भिडियो ]

झापाको बिर्तामोड  स्थायी घर भई हाल अमेरिका रहेका गायक गहतराज नेपाली संगीतलाई मनै देखि माया गर्छ्न। राम्रा गीत संगीत र पृथक सिर्जना बाट श्रोता  माझ चिनिन चाहन्छन  । आफ्नो पहिलो लिरिकिल भिडियो आज राती बाट चर्चा कमाएका गायक नवीन गहतराजको दोस्रो गीत उड्दै छु केही दिन अघि रिलिज भएको छ। । ”उड्दै छु”  गीतमा शब्द संगीत र स्वर स्वयम गायक नवीन गहतराजको रहेको छ भने गीतको एरेन्जमेन्ट सनिरले रहेको छ। अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लाकन्द्री र सृष्टि सिंहको अभिनय रहेको छ। जीवन रसाइलीको कयामेरा, सम्पादन, र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो।

Published On: Time : 7:16:00  72पटक हेरिएको

तपाईको प्रतिक्रिया