मेलिना राई लोकदोहोरीमा समेत लोकप्रिय बन्दै

आधुनिक तथा चलचित्रका गीतबाट लोकप्रिय गायिका मेलिना राई लोकदोहोरीमा समेत लोकप्रिय बन्दै गइरहेकी छन । मेलिना र गायक खुमन अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

‘कोइली कराउने’ बोलको गीत भर्खर मात्र युट्युबमार्फत रिलिज भएको हो। गीतमा शब्द देवी प्रसाद खनालको रहेको छ भने सङ्गीत खुमन अधिकारीको रहेको छ।

गीतको म्युजिक भिडियोमा उमङ्ग श्रेष्ठ र नम्रता सापकोटालाई फिचर गरिएको छ। गीतको कोरियोग्राफर शिव बिक रहेका छन्।गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहको छ भने गित सबैलाई नचाउने खालको रहेको छ ।

Published On: Time : 12:14:44  71पटक हेरिएको

तपाईको प्रतिक्रिया