थाइरोइड क्यान्सरबारे जान्नै पर्ने १० तथ्य ||

थाइरोइड मानिसको रूद्रघन्टीको तल रहेको एउटा ग्रन्थी हो । यस ग्रन्थीले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ । यही ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइड सम्बन्धी रोग लाग्छ । थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ । बढि भए हाइपर-थाइरोडिजम् भनिन्छ भने कम उत्पादन भए हाइपो-थाइरोडिजम् । दुबैको उपचार सहज हुन्छ र समाजमा प्रशस्तलाई यी समस्या हुन्छन् । थाइरोइड क्यान्सर, थाइरोइड ग्रन्थीमा हुने क्यान्सर हो, यसबारे १० तथ्य: १. थाइरोइड क्यान्सर बढ्दो क्रममा छ । गएको ३० वर्षमा थाइरोइड क्यान्सरको जोखिम ४ गुणासम्मले बढेको देखिएको छ ।...

अनारको सेवनले हुने फाइदा ||

अनार निकै मिठो तथा स्वादिलो फल हो । यसमा विभिन्न खाले पौष्टिक तत्व पाइने हुनाले स्वस्थ रहनका लागि अनारको सेवन निकै लाभदायी हुन्छ भन्ने कुरा बुझिएकै हो । तर पछिल्लो एक अध्ययनले अनारको सेवनले मानिसको आयुमा समेत वृद्धि गर्ने देखाएको छ । स्विजरल्याण्डका शोधकर्ताहरु अनुसार अनारको नियमित सेवनले मानिसमा बुढ्यौली प्रतिरोधी मांशपेशीहरुलाई ससक्त बनाउँदछ जसले गर्दा मानिसमा बुढ्यौलीको लक्षण कम हुने र आयुमा समेत वृद्धि हुन्छ । अनारमा पाइने इलागिटानिन्स नामक यौगिक मानिसको आयु वृद्धिसँग सम्बन्धित रहेको शोधकर्ता बताउँदछन् ।हाम्रो पेटमा हुने ब्याक्टेरियाले यो यौगिकलाई युरोलिथिन ए नामक यौगिकमा बदलिदिन्छ ।...

कपालमा तेल लगाउनुको कारण

–    तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ । तेल नलगाएको कपाल टुक्रिने, झर्ने आदि हुन्छ । –    तेलमा पाइने पोषक तŒवले कपाललाई जरैदेखि बलियो बनाउँछ । उदाहरणका लागि अमलाको तेलमा पाइने भिटामिन सीले कपाललाई        बलियो बनाउँछ । –    कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ । मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ ।             रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन् । यसले       कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ । –    नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउने गर्नाले न...

कुन उमेरमा कति निद्राको आवश्यकता ? ( जानकारी )

हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ । तर सबै मानिसलाई फरक–फरक किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ । यदि हामीलाई निन्द्रा पुगेको छैन भने सहजै थाहा पाउँछौं । तर आवश्यक निन्द्रा भनेको कति हो त ? त्यो पनि तपाईंको उमेरमा भर पर्ने कुरा हो । नियमित नसुत्ने, मदिरा, कफि, इनर्जी ड्रिक्संजस्ता पेय पदार्थको सेवन, अर्लाम घडी जस्ता कुराहरुले मानिसलाई प्रभाव पर्ने गर्छ । उमेरअनुसार व्यक्तिको निन्द्राको आवश्यकता उसको जीवनशैलीमा आधारति हुने गर्छ  तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्नेगर्छ । नवजात (०–३ महिना) भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ भण्ट...

कन्डम पर्समा लुकाएर राख्दा के हुन्छ ? पढ्नुहोस |

अचेल धेरैजसो युवा प्रायः कन्डम बोक्छन् । तिनले वालेटरपर्समा लुकाएर कन्डम राख्ने गरेका हुन्छन् । तर, तीमध्ये धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्नेबारे खासै थाहा हुन्न । तिनले कन्डमलाई आफ्नो पार्टनरसँग सम्पर्कको अनुमति दिने औजारका रुपमा लिने गरेका छन् । लामो समयसम्म मनि ब्यागमा राखिएको कन्डम सुरक्षित हुँदैन । तापक्रम, घर्षण आदिले गर्दा यसरी राखिएको कन्डम सुरक्षित प्रयोगको म्याद नाघ्नुअघि नै बिग्रिसक्छ । यस्तो कन्डमबाट पूर्ण सुरक्षाको ग्यारेन्टी हुँदैन । सुरक्षित ठाउँमा भण्डारण गरिएको कन्डम प्रयोग गर्नुपर्ने कन्डमको प्याकेट...

स्तन क्यान्सरका सात लक्षणहरु

महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेकाले यस्ता लक्षण देखा परेमा डाक्टरसँग सम्पर्क गर्नुपर्छः – दुई स्तनको आकारमा उल्लेख्य घटबढ भएमा – स्तन भित्रपट्टि खुमि्रएमा अथवा यसको आकारमा उल्लेख्य परिवर्तन आएमा – दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा – स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा – स्तनको छाला रातो भएमा अथवा यसमा खटिरा आएमा – काखी सुनिएमा – स्तन, काखी अथवा घाँटीतल अगाडिपट्टिको हड्डी दुखिरहेमा  ...

यस्ता छन् घ्युकुमारीका फाइदाहरु

घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ । एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ...

पर्याप्त पानी नपिउँदा हुने समस्याहरु

पानी हाम्रो जीवन हो। यसले शरीरलाई स्थिर राखेको हुन्छ। शरीरको हरेक प्रणाली र प्रक्रियामा पानीको आवश्यकता हुन्छ। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या :- –पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ। पानीको कमीले रगत बाक्लो हुने र रक्तसंचार प्रक्रियामा पनि समस्या उत्पन्न हुने गर्दछ। यस्तै मृगौला सम्बन्धी समस्या, क्यान्सर तथा मूत्रसम्बन्धी रोगहरू लाग्न सक्दछ। –पानीको कमी अथवा डिहाइड्रेशनका कारण थकानको महसुस हुन्छ। शरीरका कोषिकाहरूमा पर्याप्त पानी नपुग्दा शरीरमा उर्जाको कमी हुन जान्छ र थकान महसुस हुन्छ। यसका साथसाथै टाउको दुखाई, ताव आदिको समस्या पनि हुन...

दाम्पत्य जिवनलाई सुखी बनाउन बढि यौन सम्पर्क

आम धारणा के छ भने श्रीमान श्रीमतीबीच जति धेरै यौन सम्बन्ध कायम भयो उनीहरुको आपसी सम्बन्ध झनै मजबुत बन्दछ । तर हालैको एक अध्ययनले भने दाम्पत्य जिवनलाई सुखी बनाउन बढि भन्दा बढि यौन सम्पर्क कायम गर्नु आवश्यक नरहेको देखाएको छ ।शोधकर्ताहरुका अनुसार हप्तामा एक पटक सहवास गर्ने जोडीहरु बढि पटक सहवास गर्नेहरुबाट अपेक्षाकृत रुपमा बढि खुसी देखिएका छन् । क्यानडाको टोरन्टो मिसिसोगा विश्वविद्यालयका शोधकर्ता एमी मूजका अनुसार बढि भन्दा बढि सम्भोगलाई खुसी सँग जोड्ने गरिएको भएपनि हप्तामा केवल एकपटक सम्भोग गर्नु सबैभन्दा उत्तम कार्य रहेको पाइएको छ । शोधकर्ता मूजका अनुसार आफ्नो पार्टनरसँग अन्तरंग सम्बन्ध कायम र...

ओठ हेर्नुस् र थाहा पाउँनुस महिलामा कत्तिको यौन चाहना छ

ओठमा पनि महिलाको धेरै सुन्दरता लुकेको हुन्छ । गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश हो । तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुन...