चिताएको कुरा होस नयाँ वर्षमा

चिताएको कुरा होस नयाँ वर्षमा
मस्तिस्कनै छुरा होस नयाँ वर्षमा ।।

शिखर चुम्ने पाईला वढाउनु सधै
सवै इच्छा पुरा होस नयाँ वर्षमा ।।

हरि बराल
साहित्यिक कार्यक्रम प्रस्तोता  रेडियो भिजन झापा

 

Published On: Time : 10:35:16  529पटक हेरिएको

तपाईको प्रतिक्रिया