गीतकार भण्डारीको “तिमि नै मेरो ढुकढुकी” सुमिको अभिनय (भिडियो सहित)

गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित "तिमि नै मेरो ढुकढुकी" सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । सार्बजनिक गित को भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेनमेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा जीवन भट्टराई र सुमी खड्का को अभिनय रहेको छ । यस्तै भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन्   । ...

गगनको “प्रेमको भिकारी” सार्बजनिक (भिडियो सहित)

१ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक हुन् गायक गगन सरगम । यिनै सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ । ...

“फ़ुलबुट्टे चोली” नयाँ गीत सार्बजनिक (भिडियो सहित)

गायिका मन्जु रसाईलिको आवाजमा रहेको "फ़ुलबुट्टे चोली" नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा अर्जुन थापाको शब्द/रचना तथा संगीत रहेको छ भने राजु कार्कीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा पुजन घिमिरे र कमल सिंहको अभिनय देख्न सकिन्छ । भिडियो लाई अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ । ...

ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनयमा “राम कसम” (भिडियो सहित)

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत "राम कसम" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ । ...

योजना पुरीको ‘औँठी खसेछ’ (भिडियो)

गायीका तथा सञ्चारकर्मी योजना पुरीको नयाँ गीतको म्युजिक भिडियो ‘औँठी खसेछ’ सार्वजनिक गरीएको छ । नेपालका चर्चित हाँस्यकलाकार धुर्मस सुन्तलीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरीएको हो । गीतमा विशाल राईको शव्द,संगीत छ । कमेडी शैलीमा निमार्ण गरीएको पुर्वेली लोक आधुनिक शैलीमा रहेको यस गीतको भिडियोमा करिश्मा ढकाल,विकाश लामीछाने,मधुसुधन पाठक(सिते बा ),सितादेवी तिमल्सीना (चन्द्रमुखी)र सन्देश न्यौपानेले अभिनय गरेका छन् । भिडियोलाई चर्चित हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’का कलाकार तथा म्युजिक भिडियो निर्देशक दिपक आचार्यले एक्सन कट गरेका हुन् । सुमनसागर जंग केसीको कोरीयोग्राफी भिडियोमा रहेको छ । बुद...

मोहन मगर र सन्ध्या बुढा (काउली बुढी) को नयाँ गीत “दशैं र तिहार” सार्बजनिक

गायक मोहन मगर र सन्ध्या बुढा (काउली बुढी) को आवाजमा रहेको "दशैं र तिहार" बोलको नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा राज कुमार तिमल्सिनाको शब्द रचना अनि मोहन मगरकै संगीत रहेको छ भने रोशन बान्तवाको एरेन्ज रहेको छ । सार्बजनिक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियो लाई केदार धितालले निर्देशन गरेका हुन् । अर्जुन तिवारी टिमको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ भने अनु पराजुली, कम सिंह, मनोज ओली लगायत साथि हरुको अभिनय रहेको छ । ...

‘तिम्रो घरको आगनीमा’ भिडियो सार्वजनिक

उदीयमान गायक रमेश गिरीको नयाँ गीत ‘तिम्रो घरको आगनीमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।लोक दोहोरीहरुमा आफुलाई निखार्दै आएका गिरीले पहिलो पटक आधुनिक गीत सार्वजनिक गरेका हुन् । गीतमा मायाप्रेममा आईपर्ने उतारचढापलाई समेटीएको छ । गीतमा बिछोड पछिको मिलनको शव्द तथा गायक गिरीकै संगीत रहेको छ । म्युजिक भिडियोमा सागर भण्डारी,सम्पदा बानियाँ, सहदेव बडिया र मेलीना राईको अभिनय छ ।विशाल नेपालीको एक्सन कटमा तयार पारीएको यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन तथा विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=QnbkK86m4G0...

नयाँ गीत “तारा खसे छ” सार्बजनिक

गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत “तारा खसे छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ । बर्षा शिवाकोटी र जीवन भट्टराई अभिनित म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ । ...

रास्ट्रीय गीत “मेरो देश” सार्बजनिक

लामो समय देखो नेपाली गीत संगीत लाई माया गर्दै आइरहेका/लागिरहेका अनि प्रवासमा रहेर पनि गीत संगीत लाई माया गर्ने गायक हुन् तुल्सी सिवाकोटी । सुमधुर स्वरका धनि गायक सिवाकोटीले थुप्रै गीत गाईसकेका छ । यस्तै पछिल्लो समय उनले आफ्नो "रितिसा" एल्बममा समाबेश एउटा देश प्रतिको भावानाले ओतप्रोत भएको देख भक्ति गीत "मेरो देश" सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा रोजी लबुंग राईको शब्द/रचना रहेको छ भने प्रविन प्रो को संगीत अनि निरज श्रेष्ठको संगीत सम्योजन रहेको छ । यस्तै गीत जस्तो तेस्तै प्रकारले पनि भिडियो निर्माण भएको छ । भिडियोमा गंगा राम सापकोटाको छायांकन,सम्पादन अनि निर्देशन रहेको छ । ...

कृष्ण अनमोलको निर्देशनमा “तिम्रो त्यो प्यार

गायक तथा संगीतकार सबिन लिम्बुको आवाजमा रहेको नयाँ गीत "तिम्रो त्यो प्यार" सार्बजनिक भएको छ । सार्बजनिक भएको यस गीतमा सुबाश खनालको शब्द /रचना रहेको छ भने लाल बहादुर सुब्बाको संगीत संग संगै सबिन लिम्बुकै संगीत सम्योज रहेको छ । सार्बजनिक भएको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भिडियो लाई तिलक रिजालले छायांकन तथा सम्पादन गरेका छन् भने बुद्धि मान तामांग यस भिडियोका प्रस्तुतकर्ता हुन् । कृष्ण अनमोलको निर्देशनमा रहेको भिडियोमा टिका मगराती / दिपसीखा सिलवाल / क्रिष्टिना सेन्चुरीको अभिनय रहेको छ । ...