शाहरुख मोडल उर्वशीसंग सल्किए पछि घरमा तनाव

पछिल्लो समयमा माया प्रेम र रोमान्सका कारण चर्चामा आउने बलिउड कलाकारहरुमा शाहरुख खानको पनि नाम जोडिएको छ ।बलिउडका बादशाहको नामले चिनिएका शाहरुख खान अहिले मिस इण्डिया तथा मोडल उर्वशी रौतेला संग नजिकिएको खवरले शाहरुखको घरमा चिन्ता छाएको छ । शाहरुखखानकी पत्नी गौरीखानले यस विषयमा जाहेर गरेको चिन्ताको कारण अहिले सामाजिक संजालका पानाहरु रंगीन पुगेका छन । सन् २०१२मा मिस युनिभर्स इण्डिया बनेकी उर्वशी गलत उमेर बताएका कारण ताज छिनिएपछि चर्चामा आएकी थिईन । एकपटक विना जानकारी विमानस्थलबाट ठुलो मुल्यको गहना लिएर निक्लदै गर्दा प्रकाउ समेत परेकी उर्वशी शाहरुखको छोरा भन्दा ३ वर्षले जेठी छिन । यसअघिपनि विभिन्न नायिका संग नाम जोडिंदै आएका शाहरुख आफ्नी छोरी समानकी मोडल उर्वशीसंग नजिकिनुको कारण भने खुल्न सकेको छैन ।

Published On: Time : 6:48:46  526पटक हेरिएको

तपाईको प्रतिक्रिया