खस्कियो जोली र पिट को सम्बन्ध

हलिउडको सबैभन्दा चर्चित जोडीमा गनिने एंजेलिना जोली र ब्रैड पिटको सम्बन्ध पछिल्लो समयमा कमजोर बन्दै गएको छ ।एक अमेरिकी बेवसाइट का अनुसार उनीहरु अलग भइसकेका छन ।उनीहरु छुट्टिनुमा एंजेलिनाको विगतमा ड्रग्सको आदत हुनुलाई लिइएको छ ।त्यसो त ब्रैड पिटको अभिनेत्री कारा डेलेविगंने संग बढेको सम्बन्धले पनि जोलि र पिट को दुरी बढाएको भनिएको छ । पछिल्लो समयमा पिटको कृयाकलापको निगरानी राख्दै आएकी जोलिले पिटको अफेयरका कारण आफुले असुरक्षित महसुस गरेको दुखेसो पोखेकी छिन ।

Published On: Time : 6:51:36  532पटक हेरिएको

तपाईको प्रतिक्रिया