सार्बजनिक भयो फिल्म “सहवास”

नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म “सहवास” सार्बजनिक भएको छ ।

सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन अनि शुसिल बरालीको निर्देशन रहेको छ ।

Published On: Time : 23:01:23  290पटक हेरिएको

तपाईको प्रतिक्रिया