ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनयमा “राम कसम” (भिडियो सहित)

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

Published On: Time : 20:51:03  42पटक हेरिएको

तपाईको प्रतिक्रिया