अब ‘नहाँसेर भो’ (भिडियोसहित)

समीर सुबेदी र आइन्द्र लिम्बुको लेखन, निर्देशनमा ‘नहाँसेर भो’ नामक हास्य शृङ्खला दर्शक माझ आइसकेको छ । प्रतेक बिहीवार राती जनता टेलिभिजनमा प्रसारण हुने टेलिशृन्खला र युटुब च्यानल Ramsar Media  बाट पनि हेर्न सकिनेछ । बिगत छ बर्षदेखि अभिनय छेत्रमा लागेका समीर सुवेदी र आइन्द्र लिम्बु पुर्बमा विभिन्न हास्य शृङ्खलामा  देखिदै आएका थिए । अहिले भने अभिनयका साथै आफ्नै निर्देशनमा पहिलो पटक काठमाडौबाटै ‘नहाँसेर भो’ नामक टेलिशृङखला लिएर दर्शकमाझ आएका छन । मधु ढकालको निर्माणमा बनेको हास्य टेलिशृन्खलाको निर्माण सल्लाहकार भने बद्री सुबेदी हुन । लेखन सहयोगी तथा सह निर्देशन भने आशिष ठकुरी र सुजन ढकाल रहेका छ...

धुर्मुसको लोटे चर्पी हेरौं

हाँस्य कलाकार धुर्मुस सुन्तलीले करिब एक  घण्टाको  लोटे चर्पी नामक  चेतना मुलक  हाँस्य फिल्म सार्बजनिक भएको छ ।  फिल्ममा सरसफाई सम्बन्धि बिषय वस्तु पस्किएको छ । https://www.youtube.com/watch?v=Fe06eI0cnbc...

मेरी बास्सै

प्राकृतिक विपत्तिका कारण लगतार दुई वर्ष रोकिएको सगरमाथा आरोहण यसवर्ष सुरु भएको छ । सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागिरहेका छन् । https://www.youtube.com/watch?v=wZNV_iBcukQ...