सन् २०१५ मा धेरै कमाउने उत्कृष्ट १० गायिका

विश्वका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि सयौं महिला प्रतिस्पर्धी बनेका छन् । सुमधुर स्वर, प्रस्तुति र गायन शैलीमा प्रतिस्पर्धा गर्न नसक्दा हजारौंका सपना अधुरै रहेका छन्। अझ पछिल्लो समय कला र ग्ल्यामरको सम्मि श्रणमा सफलता खोजिन थालेकाले गायिका प्रतिभावान्, परिश्रमी, शालीन अनि सुन्दर पनि हुन आवश्यक भइसकेको छ। हरेक वर्षको सुरुआतमा कसले राम्रो गर्लान्, कसले धेरै कमाउलान् भन्ने अनुमान हुन्छ भने वर्षको अन्त्यमा धेरै कमाउनेको चर्चा हुन्छ। संसारभरका संगीतप्रेमीको मन जित्न सफल एवं वर्ष २०१५ मा धेरै कमाउने उत्कृष्ट १० गायिकाको सूचीमा को को परे त? म्याडोना रवाफ पप क्विनका रूपमा ख्याति कमाएकी म्...

खस्कियो जोली र पिट को सम्बन्ध

हलिउडको सबैभन्दा चर्चित जोडीमा गनिने एंजेलिना जोली र ब्रैड पिटको सम्बन्ध पछिल्लो समयमा कमजोर बन्दै गएको छ ।एक अमेरिकी बेवसाइट का अनुसार उनीहरु अलग भइसकेका छन ।उनीहरु छुट्टिनुमा एंजेलिनाको विगतमा ड्रग्सको आदत हुनुलाई लिइएको छ ।त्यसो त ब्रैड पिटको अभिनेत्री कारा डेलेविगंने संग बढेको सम्बन्धले पनि जोलि र पिट को दुरी बढाएको भनिएको छ । पछिल्लो समयमा पिटको कृयाकलापको निगरानी राख्दै आएकी जोलिले पिटको अफेयरका कारण आफुले असुरक्षित महसुस गरेको दुखेसो पोखेकी छिन ।...

विचित्र साहसीक फिल्मः “द जंगल बुक”

“आइरन मैन”, “आइरन मैन २” जस्ता फिल्म निर्देशन गरिसकेका हलिउडका प्रख्यात निर्देशक , निर्माता तथा अभिनेता जोन फेवरोउ ले हालै साहसिक फिल्म “द जंगल बुक” निर्देशन गरेका छन ।रुडर्याड किपलिंगको किताबमा आधारित यस फिल्ममा एक मात्र पात्र ‘मोगली’को अभिनय रहेको छ जसमा नील सेठीले मोगली को भुमिका निर्वाह गरेका छन ।फिल्मको पुरै कथा जंगलमा संघर्ष गरिरहेको बालक मोगली को जिवन मा आधारित छ ।फिल्ममा मोगली को जंगलका जनावर संगको घनिष्टता र केही जनावर संगको भिडन्त लाई रोचक ढङगले देखाइएको छ ।करीव १ घण्टा ४५ मिनेटको यस फिल्ममा मोगलीको साहसिक जंगल यात्रा लाई प्रस्तुत गरिएको छ । यस फिल्मको अङग्रेजी संस्करण मा हलीउड स्र...

शाहरुख मोडल उर्वशीसंग सल्किए पछि घरमा तनाव

पछिल्लो समयमा माया प्रेम र रोमान्सका कारण चर्चामा आउने बलिउड कलाकारहरुमा शाहरुख खानको पनि नाम जोडिएको छ ।बलिउडका बादशाहको नामले चिनिएका शाहरुख खान अहिले मिस इण्डिया तथा मोडल उर्वशी रौतेला संग नजिकिएको खवरले शाहरुखको घरमा चिन्ता छाएको छ । शाहरुखखानकी पत्नी गौरीखानले यस विषयमा जाहेर गरेको चिन्ताको कारण अहिले सामाजिक संजालका पानाहरु रंगीन पुगेका छन । सन् २०१२मा मिस युनिभर्स इण्डिया बनेकी उर्वशी गलत उमेर बताएका कारण ताज छिनिएपछि चर्चामा आएकी थिईन । एकपटक विना जानकारी विमानस्थलबाट ठुलो मुल्यको गहना लिएर निक्लदै गर्दा प्रकाउ समेत परेकी उर्वशी शाहरुखको छोरा भन्दा ३ वर्षले जेठी छिन । यसअघिपनि विभिन्न ...

‘दिलवाले’ले पायो वर्षकै खराब फिल्मको उपाधि

हालै मुम्बईमा हरेक वर्ष सबैभन्दा खराब अभिनयलाई लिएर दिने गरिएको गोल्डेन केला अर्वाड सम्पन्न भएको छ ।उक्त कार्यक्रम दिल्लीको इंडिया हेबिटेट सेन्टरमा भएको थियो ।कार्यक्रममा शाहरुख खान , काजोल ,वरुण धवन र कृति सेनन अभिनित फिल्म “दिलवाले” लाई वर्षकै सबैभन्दा खराव फिल्म को अवार्ड प्रदान गरिएको छ । ‘दिलवाले’ को साथै फिल्म ‘प्रेम रतन धन पायो’ बाट सोनम कपुरले खराव अभिनेत्रीको अवार्ड पाएकी छिन भने खराब अभिनेताको उपाधि फिल्म ‘हिरो’ बाट सुरज पंचालीलाई दिइएको छ । कार्यक्रममा फिल्म ‘बाजीराव मस्तानी’ बाट रणवीर सिंह र दीपीका पादुकोणलाई हिस्टोरिकल एक्युरेसीका लागि मनोज कुमार अर्वाड घोषणा गरिएको छ ।त्यस्तै स...